back

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

वि.सं.२०८१ असोज २ बुधवार

393 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(असोज २ गते, सेप्टेम्बर १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र विक्रिदर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ २२ पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४८ रुपैयाँ ८८ पैसा र विक्रिदर १४९ रुपैयाँ ५५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ६ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ ६५ पैसा र विक्रिदर १७७ रुपैयाँ ४४ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ १२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 18, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.71 134.31
eur (European Euro)
1 148.88 149.55
gbp (UK Pound Sterling)
1 176.65 177.44
chf (Swiss Franc)
1 158.36 159.07
aud (Australian Dollar)
1 90.34 90.75
cad (Canadian Dollar)
1 98.38 98.82
sgd (Singapore Dollar)
1 103.37 103.84
jpy (Japanese Yen)
10 9.51 9.55
cny (Chinese Yuan)
1 18.85 18.93
sar (Saudi Arabian Riyal)
1 35.62 35.78
qar (Qatari Riyal)
1 36.68 36.84
thb (Thai Baht)
1 4.01 4.03
aed (UAE Dirham)
1 36.40 36.57
myr (Malaysian Ringgit)
1 31.39 31.54
krw (South Korean Won)
100 10.15 10.19
sek (Swedish Kroner)
1 13.15 13.21
dkk (Danish Kroner)
1 19.95 20.04
hkd (Hong Kong Dollar)
1 17.16 17.24
kwd (Kuwaity Dinar)
1 438.57 440.53
bhd (Bahrain Dinar)
1 354.79 356.38

 

 

 

 

वि.सं.२०८१ असोज २ बुधवार ०८:२३ मा प्रकाशित

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

राष्ट्रिय वाणिज्य बैंकको प्रादेशीक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन

राष्ट्रिय वाणिज्य बैंकको प्रादेशीक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रादेशीक कार्यालय र शाखा कार्यालयको...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको भाउ : कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ : कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय...

विदेशबाट एनईओमार्फत पठाएको पैसा ज्योति विकास बैंकबाट निकाल्न सकिने

विदेशबाट एनईओमार्फत पठाएको पैसा ज्योति विकास बैंकबाट निकाल्न सकिने

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई सुगम र प्रभावकारी...

नेपाल बैंक लिमिटेड र सिद्धि पोलीप्याथ ल्याबबीच सम्झौता

नेपाल बैंक लिमिटेड र सिद्धि पोलीप्याथ ल्याबबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र सिद्धि...