back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज २२ मंगलवार

1.2K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(असोज २२ गते, अक्टोबर ८)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०७ पैसा र विक्रिदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४७ रुपैयाँ ११ पैसा र विक्रिदर १४७ रुपैयाँ ७७ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ३३ पैसा र विक्रिदर १७६ रुपैयाँ ११ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ५५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 8, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.07 134.67
eur (European Euro)
1 147.11 147.77
gbp (UK Pound Sterling)
1 175.33 176.11
chf (Swiss Franc)
1 156.52 157.22
aud (Australian Dollar)
1 91.00 91.41
cad (Canadian Dollar)
1 98.68 99.12
sgd (Singapore Dollar)
1 102.85 103.31
jpy (Japanese Yen)
10 9.03 9.07
cny (Chinese Yuan)
1 19.10 19.19
sar (Saudi Arabian Riyal)
1 35.69 35.85
qar (Qatari Riyal)
1 36.78 36.95
thb (Thai Baht)
1 4.01 4.03
aed (UAE Dirham)
1 36.50 36.66
myr (Malaysian Ringgit)
1 31.30 31.44
krw (South Korean Won)
100 9.96 10.01
sek (Swedish Kroner)
1 12.93 12.99
dkk (Danish Kroner)
1 19.73 19.82
hkd (Hong Kong Dollar)
1 17.26 17.34
kwd (Kuwaity Dinar)
1 437.57 439.52
bhd (Bahrain Dinar)
1 355.57 357.16

 

वि.सं.२०८१ असोज २२ मंगलवार ०९:१६ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...