back
CTIZAN AD

चितवनको ट्यालेन्ट हन्टबाट छानिए यी ३५ खेलाडी

वि.सं.२०८१ मंसिर १ शनिवार

3K 

shares

काठमाडौ। नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट (सर्टलिस्टमा) गरेको छ।

राइनोजले चितवन मेडिकल कलेज (सीएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४६० खेलाडी दर्ता भएका थिए। तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो । अन्तिम छनोट आइतबार गौतम बुद्ध नमुना मैदानमा हुनेछ।

दोस्रो चरणको छनोटपछि अन्तिम नाम सोही दिन टुंगो लाग्नेछ, सो नाम चितवन राइनोजले सोमबार चितवनमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गर्नेछ। चितवन राइनोजका बलिङ प्रशिक्षक कलाम अली, अनुभवी ब्याट्सम्यान शरद भेस्वाकर र प्राविधिक विश्लेषक राजन शाहले पहिलो चरणको ट्यालेन्ट हन्टको संयोजन गरेका थिए।

कार्यक्रममा सीएमसीका अध्यक्ष डा हरिशचन्द्र न्यौपाने, सीएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा, महानगरीय क्रिकेटका अध्यक्ष मनिष सापकोटा, वाग्मती प्रदेशका उपाध्यक्ष प्रेम क्षेत्री, क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पिया, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान राजू खड्का र वाग्मती क्रिकेट संघका अनिल अधिकारीलगायतको उपस्थिति थियो।

सर्टलिस्टमा परेका खेलाडीको नाम
१) रोबिन शर्मा,
२) जितेन्द्र सहनी,
३) सन्दीप राजली,
४) सुनिल चन्द,
५) निकेश गुरुङ,
६) आशिष खरेल,
७) शिवान्श बजगाईं,
८)सुर्यान्श कोइराला,
९) रिजन काफ्ले,
१०) अकिब अन्सारी,
११) राजेश कुमार,
१२)गोविन्द बिके,
१३) राहुल हक अन्सारी,
१४) राकेश कामत,
१५) विशाल खत्री,
१६) स्वीकार श्रेष्ठ,
१७)सौगात ढकाल,
१८) सोनु देवकोटा,
१९) अमोल कार्की,
२०) बिधान न्यौपाने,
२१) अश्विन थापा,
२२) डेनिस इकबाल,
२३) मनिष पुन,
२४। कृजन गुरुङ,
२५) सुवास खत्री,
२६) रविनकुमार शर्मा,
२७) सेरा जहवारी,
२८) नरेश प्रधान,
२९)योगराज शर्मा,
३०) सोनु शर्मा,
३१) सोनु कुशवाह,
३२)सलाहुद्दीन खान,
३३) विशाल यादव,
३४) समीर चौलागाईं
३५) रोशन

वि.सं.२०८१ मंसिर १ शनिवार १९:१० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...