back
CTIZAN AD

नेप्सेमा दोहोरो अंकको गिरावट

वि.सं.२०८१ मंसिर २० बिहीवार

678 

shares

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.९३ अंकले घटेर २ हजार ७३४ दशमलव ९३ विन्दुमा बन्द भएको हो ।

यस दिन ८ अर्ब ३६ करोड ९६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा समग्र ४० कम्पनीको शेयर मूल्य बढ्दा २०१ को घटेको छ । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । तीन कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज ८.३७ प्रतिशतले घटेको छ ।

वि.सं.२०८१ मंसिर २० बिहीवार १५:४८ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...