back
CTIZAN AD

समता अभियानले दिप प्रज्वलन गरी मनायो लैंगिक हिसा विरुद्धको अभियान

वि.सं.२०८१ मंसिर २५ मंगलवार

2.7K 

shares

काठमाडौँ । समता अभियान नामक संस्थाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत दिप प्रज्वलन गरि मनाएको छ ।

‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्य लागिको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत समता अभियान नामक संस्थाले सोमबार साँझ बानेश्वर चोकमा दिप प्रज्वलन गरि मनाएको हो । उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, संस्थाका सदस्यहरु र सर्वसाधारणहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकि अध्यक्ष सरीता शिवभक्ती पौडेलले महिला र बालिकामाथी बढ्दो घरेलु हिंसा,आर्थिक, सामाजिक र राजनीतिक हिंसाको अन्त्य लागिको कानुन बनेर मात्र हुँदैन, त्यसको कार्यान्वयन प्रमुख भएको बताइन् । उनले महिला हिंसा विरुद्धको कानुन कार्यान्वयन गर्न समता नेपाल संस्था सदैब तयार रहेको जानकारी गराउदै कार्यक्रमको समापन गरेकी थिइन् ।

वि.सं.२०८१ मंसिर २५ मंगलवार ११:२९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...