back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ पुस ६ शनिवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (पुस ६ गते, डिसेम्बर २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७३ पैसा र विक्रिदर १३६ रुपैयाँ ३३ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ १३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४१ रुपैयाँ र विक्रिदर १४१ रुपैयाँ ६२ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ३९ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ७२ पैसा र विक्रिदर १७० रुपैयाँ ४७ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ झण्डै २ रुपैयाँले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 21, 2024

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 135.73 136.33
EUR (European Euro)
1 141.00 141.62
GBP (UK Pound Sterling)
1 169.72 170.47
CHF (Swiss Franc)
1 151.70 152.37
AUD (Australian Dollar)
1 84.50 84.87
CAD (Canadian Dollar)
1 94.32 94.74
SGD (Singapore Dollar)
1 99.90 100.34
JPY (Japanese Yen)
10 8.66 8.69
CNY (Chinese Yuan)
1 18.60 18.68
SAR (Saudi Arabian Riyal)
1 36.12 36.28
QAR (Qatari Riyal)
1 37.23 37.40
THB (Thai Baht)
1 3.94 3.96
AED (UAE Dirham)
1 36.95 37.12
MYR (Malaysian Ringgit)
1 30.11 30.24
KRW (South Korean Won)
100 9.37 9.41
SEK (Swedish Kroner)
1 12.29 12.35
DKK (Danish Kroner)
1 18.90 18.99
HKD (Hong Kong Dollar)
1 17.46 17.54
KWD (Kuwaity Dinar)
1 440.42 442.36
BHD (Bahrain Dinar)
1 359.74 361.33
OMR (Omani Rial)
1 352.53 354.09

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ पुस ६ शनिवार ०५:५९ मा प्रकाशित

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...