back
CTIZAN AD

गजल

वि.सं.२०८१ पुस १३ शनिवार

1K 

shares

मिलनकुमार ढुङ्गाना, झापा

छैन भोग्न बाँकी कुनै कहर
जिन्दगी भएको छ खण्डहर

मातृभूमि नै देख्छु खुद रुँदै
छैन शान्ति मनमा कुनै प्रहर

भूमिहीन पा¥यौ लुट्यौ हिजो
हर्ष मान्नु के आउँदा नहर

मर्न लागेँ मालिक म भोकले
सन्चो हुन्छ देऊ बरु जहर

किन्छ मान्छेले मान्छेकै किमा
भइसकेछ बधभूमिझैँ सहर

बहर : मुतकारिब मुसद्दस महजुफ
अर्कान : फऊलुन् फऊलुन् मफा
वजन : १२२ – १२२ – १२
काफिया : आर
रदिफ : ०
अभ्यास : उज्यालो पाठशाला

 

वि.सं.२०८१ पुस १३ शनिवार ०५:२५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...