back
CTIZAN AD

नेकपा माओवादी केन्द्र कुस्माको अध्यक्षमा मीनराज केसी

वि.सं.२०८१ पुस १४ आइतवार

1.6K 

shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कुस्मा नगरपालिकाको तेस्रो अधिवेशनले मीनराज केसीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मतले निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा भीम नेपाली, उपाध्यक्षहरूमा देवी अधिकारी र जमुना अधिकारी, सचिवमा राम अधिकारी, सह–सचिवमा बलराम पौडेल, कोषाध्यक्षमा अभिलास गिरी निर्वाचित भएका हुन् ।

पर्वत उद्योग वाणिज्य सङ्घको सभा हलमा भएको अधिवेशन तथा भ्रष्टाचार विरुद्धको खबरदारी सभालाई नेकपा माओवादी केन्द्रकी महिला नेतृ पम्फा भुसालले सम्बोधन गरेकी थिइन् ।

वि.सं.२०८१ पुस १४ आइतवार ११:४४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...