back
CTIZAN AD

मेलिना राईले भोली अर्थात् शुक्रवार विवाह गर्दै

वि.सं.२०८१ माघ ३ बिहीवार

1.3K 

shares

काठमाडौँ । चर्चित गायिका मेलिना राईले इलामका गुरुङ थरका युवकसँग इन्गेजमेन्ट गरेकी छन् । काठमाडौँस्थित आफ्नै घरमा परिवारजन र नजिकका आफन्तहरूको सीमित उपस्थितिमा मेलिना जोडीको इन्गेजमेन्ट भएको हो ।

मेलिनाकोे शुक्रवार नै विवाह समारोह हुँदैछ । विवाहमा समेत घरपरिवार र नजिकका छिमेकी तथा आफन्तजनलाई मात्र निम्तो दिइएको बताइएको छ ।

स्रोतले भन्यो, ‘विवाहमा खासै धेरैलाई बोलाइएको छैन । आफन्त र परिवारको साधारण जमघटमा विवाह गर्न लागिएको हो । त्यसैले हल्ला गरिएको छैन ।’ मेलिनाले प्रेमपछि मागी विवाह गर्न लागेकी हुन् ।

वि.सं.२०८१ माघ ३ बिहीवार १३:०७ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...