back
CTIZAN AD

गल्याङमा रुखबाट लडेर एक महिलाको मृत्यु

वि.सं.२०८१ माघ ४ शुक्रवार

1.6K 

shares

स्याङ्जा । स्याङ्जामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गल्याङ नगरपालिका २ घ्याङ्सिंङडाँडा बस्ने बर्ष ६१ की पोविसरा थापाको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार विहीबार दिउँसाे १२ बजे उनी आफ्नै बारीमा रहेको गिधरीको रूखमा घाँस काट्ने क्रममा अचानक रूखबाट खसी गम्भीर घाईते भएकी थिइन् ।

उनलाई उपचार गर्न गल्याङ नगर अस्पताल लगिएकोमा दिउँसो १ः१० बजे डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको सन्दर्भमाा थप अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:०४ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...