back
CTIZAN AD

हिमालयन लाइफले शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

वि.सं.२०८१ माघ ६ आइतवार

729 

shares

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनीको संचालक समित बैठकले १४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

हाल हाल ८ अर्ब २ करोड ३ लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले सेयरधनीलाई १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँको बोनस दिने भएको हो । बोनस सेयरमा लाग्ने कर रकम भने लगानीकर्ताहरुले आफैं तिर्नुपर्ने जनाएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन र र कम्पनीको वार्षिक साधारण सभाले पारित गर्न बाँकी नै छ ।

वि.सं.२०८१ माघ ६ आइतवार १२:४१ मा प्रकाशित

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...