back
CTIZAN AD

चारु

वि.सं.२०८१ माघ १२ शनिवार

1.2K 

shares

सञ्जना शर्मा, लमही दाङ

उसले यो हालत् गरायो के भन्छौ
हुँ देशको योद्धा डरायो के भन्छौ ।

तिमी भित्रभित्रै मुसा झैँ बनेर
खायौ सिंगो देश करायो के भन्छौ ।

सम्झौता गरेछौ लुकेर कोठामा
बेचेर मुलुक हरायो के भन्छौ ।

आफ्नै धरोहरमा लगाएर आगो
छिमेकीले गधा चरायो के भन्छौ ।

चारैतिरबाट बटुलेर ऋण
सिमाना दिएँ मन् परायो के भन्छौ ।

 

 

वि.सं.२०८१ माघ १२ शनिवार ०५:१७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...