back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ माघ २० आइतवार

942 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(माघ २० गते, फेब्रअरी २)को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ २८ पैसा र विक्रिदर १३८ रुपैयाँ ८८ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४३ रुपैयाँ ४८ पैसा र विक्रिदर १४४ रुपैयाँ १० पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ६० पैसा र विक्रिदर १७२ रुपैयाँ ३४ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 2, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.28 138.88
eur (European Euro)
1 143.48 144.10
gbp (UK Pound Sterling)
1 171.60 172.34
chf (Swiss Franc)
1 151.82 152.48
aud (Australian Dollar)
1 85.89 86.26
cad (Canadian Dollar)
1 95.41 95.82
sgd (Singapore Dollar)
1 101.89 102.33
jpy (Japanese Yen)
10 8.94 8.98
cny (Chinese Yuan)
1 19.07 19.15
sar (Saudi Arabian Riyal)
1 36.87 37.03
qar (Qatari Riyal)
1 37.93 38.09
thb (Thai Baht)
1 4.11 4.13
aed (UAE Dirham)
1 37.65 37.81
myr (Malaysian Ringgit)
1 31.04 31.17
krw (South Korean Won)
100 9.53 9.57
sek (Swedish Kroner)
1 12.50 12.55
dkk (Danish Kroner)
1 19.23 19.31
hkd (Hong Kong Dollar)
1 17.74 17.82
kwd (Kuwaity Dinar)
1 448.19 450.13
bhd (Bahrain Dinar)
1 366.81 368.40
omr (Omani Rial)
1 359.17 360.73

वि.सं.२०८१ माघ २० आइतवार ०९:११ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...