back
CTIZAN AD

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

वि.सं.२०८१ माघ २४ बिहीवार

1.6K 

shares

काठमाडौँ । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी गुन्माले प्रशिक्षणात्मक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।

यही आउँदो फेब्रेवरी १६ तारिकका दिन नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकको प्रमुख आतिथ्ययतामा प्रशिक्षणात्मक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम हुने भोजराज भुसालले जानकारी दिए ।

कार्यक्रममा विशेष अतिथिको रूपमा ओ.एन.एफ जापानका इन्चार्ज सुरेश के.सी, अध्यक्ष कुलचन्द्र खरेल उपाध्यक्ष बाबुराम भण्डारी लगायत प्रवासी नेपाली मञ्च जापानका नेतागण तथा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तित्वहरूको उपस्थिति रहने भुसालको भनाई छ ।

प्रवासी मन्च जापान क्षेत्रीय कमिटी गुन्माका इन्चार्ज बुद्धिराज लामाका अनुसार कार्यक्रम फेब्रुअरी १६ का दिन ठिक ११ बजे बाट सुरु हुने छ ।

वि.सं.२०८१ माघ २४ बिहीवार १४:१० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...