back
CTIZAN AD

गजल

वि.सं.२०८१ माघ २६ शनिवार

909 

shares

उत्तम विचार,नुवाकोट

छ रात हाजिर भएर कालो
तिमीबिना हुन्न है उज्यालो

चढूँ उकालो भनेन कहिल्यै
सदैव पानी बग्यो भिरालो

दिएर आएँ रुमाल मैले
फगत बुझिछन् रहेछ टालो

हुँदैन जन्म र मृत्युको भर
मनुष्य बाँच्छन् कुरेर पालो

छ हातको दोष किन्तु मान्छे
समाउँदै छन् उही कठालो

बहर – मुतकारिब मकबुज असलम
अर्कान – मफाइलातुन् मफाइलातुन्
वजन – १२१२२ – १२१२२
काफिया – आलो
रदिफ – ०

वि.सं.२०८१ माघ २६ शनिवार ०५:०६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...