back

विरूवा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन हुँदै

वि.सं.२०८१ माघ २७ आइतवार

1K 

shares
GLOBAL IME AD
NTC AD

स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन हुने भएको छ । यही फाल्गुण २ गते माननिय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले भवन समुद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिए ।

अध्यक्ष कुवँरले प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सहभागी हुन सम्पूर्ण राजनितिक दलका प्रतिनिधी, समाजसेवी, शिक्षक, विद्यार्थी, कर्मचारी, अन्य संघ संस्थाका प्रतिनिधी लगायत विरूवाबासीलाई आग्रह गरेका छन् ।

 

वि.सं.२०८१ माघ २७ आइतवार १५:०४ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...