back
CTIZAN AD

मुख्य हवाई अड्डामा माओवादी निकटकोे जित

वि.सं.२०८१ फागुन १० शनिवार

8.4K 

shares

नेपालको मुख्य हवाई अडडा नेपाल नागरिक उड्डयन प्राधिकरणमा नेपाल राष्ट्रीय कर्मचारी संगठनको जितले निरन्तरता पाएको छ । कांग्रेस र एमाले समर्थक कर्मचारीलाई हराउदै माओवादी निकट संगठनले  बिजय हासील गरेको कर्मचारीहरुले बताएका छन ।

२०८१ फाल्गुन ९ गते शुक्रवार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल राष्ट्रीय कर्मचारी संगठनले बिजय हासिल गरेको हो । निर्वाचनमा माओवादीलाई समर्थन गर्ने नेपाल राष्ट्रीय कर्मचारी संगठनले २०२ मत, सत्तारुढ कांग्रेस निकट लोकतान्त्रीक कर्मचारी संघले १९४, एमालेलाई समर्थन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठनले १५३, मधेश तराई कर्मचारी युनियनले २२ र कर्मचारी एकता मंचले जम्मा ५ मत प्राप्त गरेका छन ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका संस्थापक दमन रावलले सत्ता दवदवाका बिचमा भएको प्रतिस्पर्धामा नेराकसलाई नै बिजयी हासील गराएकोमा सबैप्रति आभारी ब्यक्त गरेका छन । यसअघि सो संगठनको अध्यक्ष रहेका श्रवण यादवले प्राधिकरणलाई माया गर्ने आम कर्मचारीको जित मानेका छन भने संगठनका बर्तमान अध्यक्ष सुवास कोईरालाले संस्थाको समृद्धि र कर्मचारीको हकहितमा उत्प्रेरणा थपिएको बताएका छन ।

नेपाल नागरिक उडयन प्राधिकरणका देशैभरका कर्मचारीहरुले गरेको मतदानपछि शुक्रवार राति मतगणनाको परिणाम सार्वजनिक भएको थियो ।

result

वि.सं.२०८१ फागुन १० शनिवार ०७:३९ मा प्रकाशित

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...