back
CTIZAN AD

मेक्सिकोमा ११ जनाको शव फेला

वि.सं.२०८१ चैत २८ बिहीवार

756 

shares

मेक्सिको सिटी । मेक्सिकोको दक्षिणी राज्य गुएरेरोमा ११ जनाको शव फेला परेको स्थानीय अभियोजक र मिडिया स्रोतहरूले बुधबार जानकारी दिएका छन् ।

अभियोजकहरूले बताएअनुसार यी शवहरू मङ्गलबार राति टेकोआनापाको नगरपालिका क्षेत्रमा फेला परेका थिए । यी हत्या आपसमा प्रतिस्पर्धा गर्ने सङ्गठित अपराध समूहहरू बीचको झडपमा भएको हो ।

गुएरेरो मेक्सिकोको दक्षिणी तटमा स्थित छ । यहाँको ६ राज्यले मेक्सिकोका आधा हत्याहरूको जिम्मेवारी लिन्छ, जुन मुख्यतः ड्रग तस्करीसँग जोडिएका छन् ।

अक्टोबर महिनामा, यहाँ राज्यको राजधानी चिलपांसिङ्गोका मेयरलाई पदभार सम्हालेको केही दिनमै सिर टुक्राएर मारेको थियो । एएफपी/ फाइल फोटो

वि.सं.२०८१ चैत २८ बिहीवार ११:३८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...