back
CTIZAN AD

नेपाल ल क्याम्पसको स्ववियु अध्यक्षमा समिर रिजाल विजयी

वि.सं.२०८२ वैशाख ९ मंगलवार

996 

shares

काठमाडौँ । नेपाल ल क्याम्पसको स्ववियु अध्यक्ष पद अनेरास्ववियुका समिर रिजालले जितेका छन् । सोमबार भएको निर्वाचनमा रिजालले आठ सय ७१ मतसहित जित हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका महोम्मद माजिद प्रवेजले सात सय ५७ मत प्राप्त गरे ।

त्यस्तै सचिवमा नेविसंघका मनमोहन भट्टले आठ सय २९ मत ल्याएर जितेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका ओमप्रकाश सुनारले आठ सय १२ मत प्राप्त गरे ।

कोषाध्यक्ष पद आठ सय ६४ मतसहित नेविसंघकै विधिशा मिश्राले जिते । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका आशुतोषकुमार गुप्ताले ७७९ मत प्राप्त गरे ।

वि.सं.२०८२ वैशाख ९ मंगलवार १०:५१ मा प्रकाशित

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको प्रवाह कम...

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

ललितपुर । नेपाली कांग्रेसले आज २०८३ भदौ १० गते बुधबार...

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । रसुवामा आज बिहान आएको बाढीको अवस्थाबारे छलफल गर्न...

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रिया पठाइदिन्छु...

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

काठमाडौं । रसुवामा अचानक आएको अत्यन्त ठूलो बाढीका कारण स्याफ्रुबेसीसहितका...