back
CTIZAN AD

क्यान्सर पीडित पूर्व सञ्चारकर्मी तामाङलाई उपचारमा आर्थिक अभाव

वि.सं.२०८२ वैशाख १९ शुक्रवार

1.2K 

shares

काठमाडौँ । क्यान्सर रोगबाट पीडित नवलपुर कावासोती नगरपालिका–१, बुद्ध चोक, नवलपुर निवासी तारा तामाङलाई उपचारका लागि आर्थिक अभाव भएको छ ।

चार वर्षदेखि क्यान्सर रोगबाट पीडित उनी हाल राजीव गान्धी अस्पताल भारतमा उपचारत छिन् । ताला कावोसोती–८ स्थित नोबेल एकेडेमीकी पूर्व मन्टेश्वरी शिक्षिका तथा रेडियो सामथ्र्य एफ.एम कावासोतीकीे पूर्व कार्यक्रम प्रस्तोता समेत हुन् । उनका एक छोरा र एक छोरी छन् ।

तारा नेपाल आदिवासी जनजाती माहासंघ नवलपरासीका निवर्तमान अध्यक्ष नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका वर्तमान अध्यक्ष सहकारी तथा अभियान्ता कुशल प्रशिक्षक राम बहादुर ब्लोन तामाङको श्रीमती हुन् ।

श्रीमान् रामबहादुरले श्रीमती ताराको उपचारमा हालसम्म धेरै रकम खर्च भैसकेको र बाँकी उपचारका लागि रकम अभाव भएको बताए । उनले श्रीममतीकोे जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरेको छन् ।

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १५:०८ मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...