back
CTIZAN AD

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

वि.सं.२०८२ वैशाख २९ सोमवार

2.8K 

shares

काठमाडौँ । लाेक गायक अर्जुन गुरुङको ‘यादमा तिम्रै’ गीत सार्बजनिक भएको छ । सोमबार अर्जुनदृष्टि म्युजिक नामक युटुव च्यानलबाट ‘यादमा तिम्रै’ गीत सार्बजनिक भएको हो ।

तिलक ओलीले एरेन्ज गरेको गीतमा पूर्णकला बिसि, विनोद गहतराज, सपना सुनाम, सुमन विश्वकर्माको स्वर छ । गहिरो प्रेम विछोडमा परिणत भएपछि व्यक्तिमा आएको प्रभावलाई गीतमा देखाउन खोजिएको छ भने चारै जना कलाकारले न्याय दिएर गीतलाई गाएका छन् ।

अर्जुन गुरुङको लय, शब्द संगीत रहेको गीतमा मास्टरिङ मिक्सिङ हेमराज डाँगीले गरेका छन् । महक स्टुडियोमा गीत रेकडिङ भएका गीतको उत्कृष्ट लय तथा शब्दले प्रत्येकको हृदय छुन्छ ।

जेनेक्स मिडियाले भिडियो छायाङ्कन तथा सम्पादन गरेको गीतमा टिकटक तथा फेसबुकमा रिल्स बनाएर राख्नेको ह्वात्तै संख्या पढ्न थालेको छ । विछोडपछि धोका पाएको प्रेम/प्रेमीले भू.पू मायामा देखाएको अद्भुत समपर्ण भावका कारण श्रोता–दर्शकमाझ गीत निक्कै लोकप्रीय हुने अपेक्षा राखिएको छ ।

वि.सं.२०८२ वैशाख २९ सोमवार १८:०० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...