back
CTIZAN AD

लघुकथा : शिक्षक र विद्यार्थी

वि.सं.२०८२ जेठ १० शनिवार

3.7K 

shares

भूपाल अधिकारी,विराटनगर

होयर‌‌‌‌ वाज बुद्ध बर्न ? अर्थात ‘बुद्ध कहाँ जन्मिएका हुन् ?’ विद्यार्थीको जवाफ थियो,‘आउँदैन ।’

शिक्षकले दोस्रो प्रश्न अंग्रेजीमै सोधें ।
‘हु, बिल्ट धरहरा ?’ यसमा पनि विद्यार्थीको उस्तै जवाफ थियो ‘आउँदैन ।’

‘ह्वीच इज द वल्ड हाइयेस्ट माउन्टेन ?’, यसको जवाफ पनि ‘आउँदैन ।’ मा टुङ्ग्यायो ।

कक्षा दशको समिरलाई अङ्ग्रेजी विषयको मौखिक प्रश्न सोध्दा दिएको उत्तर हो यो। भोजपुरको कृष्ण मा।वी।मा अध्यापनरत शिक्षक हुन् गोपी सर।आफू कक्षा कोठामा बसी क्रमशः एक एक जना विद्यार्थी बोलाउँदै प्रश्न सोध्दै दिइएको उत्तरको आधारमा नम्बर दिँदै थिए। समिर कक्षामा सबैभन्दा ठूलो विद्यार्थी। सधैँ स्कुल नआउने, ‌निकै मन्द थियो पढाईमा ।

अब कति नम्बर दिने होला। केही आउँदैन त यो विद्यार्थीलाई।अलि सजिलो प्रश्न सोध्नु पर्यो भन्ने सोचेर फेरि प्रश्न सोध्न थाले तिनै सरले ।
‘ह्वाट इज योर नेम ?’ फेरि उत्तर आयो, ‘आउँदैन ।’

‘होयर डु यु लिभ ?’ यो पनि उसलाई जवाफ दिन नआएको हो कि अन्कनाएको हो ! यसमा पनि जवाफ दिन सकेन र, भन्यो,‘ूआउँदैन ।’
रिसले सरले भन्नुभयो, ‘गो ।’

विद्यार्थीले यसपल्ट सही जवाफ दिएछ , ‘जाँदिन ।’

वि.सं.२०८२ जेठ १० शनिवार ०७:४१ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...