back
CTIZAN AD

चारु

वि.सं.२०८२ जेठ १० शनिवार

2.7K 

shares

दिपक पनेरु,सागरनाथ, सर्लाही

तिमीले आगो पानीमा किन लगाएर गयौ
सुन्दरताको घुम्टो त्यो किन उठाएर गयौ

तिमीले दिल मसँग साट्नु थिएन भने त
दिलमा प्रेम अहिले किन सजाएर गयौ

नगर्नु याद भनेर गयौ तिमीले मलाई
पाउजु फेरी तिमीले किन खसाएर गयौ

थिएन केही दुख र कष्ट विरह वियोग
तिमीले आँसु नुनिलो किन बहाएर गयौ

थिएन आशा मिलन हाम्रो हुनेछ भनेर
दिलमा आगो अहिले किन सल्काएर गयौ

लय : झ्याउरे

वि.सं.२०८२ जेठ १० शनिवार ०७:४३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...