back
CTIZAN AD

गजल

वि.सं.२०८२ जेठ १० शनिवार

1.3K 

shares

चन्द्रावती अधिकारी
कोहलपुर, बाँके

प्राण भर्ने ओखतीझैँ जिन्दगी होस्
शान्त निर्मल पोखरीझैँ जिन्दगी होस्

छैन मेरो चाह नौलो बन्नु केवल
मध्य रजनीको शशीझैँ जिन्दगी होस्

झार सम्झी फाल्न खोज्दा जन्मिएँ म
लाग्छ फुल्ने मालतीझैँ जिन्दगी होस्

सिक्नुपर्छ कर्मयोगी बन्न हामी
दूर पुग्ने नद नदीझैँ जिन्दगी होस्

केही गर्न जन्मिएका हौँ धरामा
रामप्यारी जानकीझैँ जिन्दगी होस्

बहर –रमल मुसद्दस सालिम
अर्कान–फाइलातुन फाइलातुन फाइलातुन
वजन २१२२ – २१२२- २१२२
काफिया – एकाक्षरी स्वर -ई
तहलिली रदिफ -झैँ
रदिफ -जिन्दगी होस्
अभ्यास -स्वर्ण पाठशाला

 

वि.सं.२०८२ जेठ १० शनिवार ०७:४७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...