back
CTIZAN AD

गजल

वि.सं.२०८२ जेठ १० शनिवार

1.2K 

shares

पद्मा रिजाल, नेपालगंज

तिमीमै समर्पित छु दासी नभन्नू
छ चोखो मेरो प्रेम बासी नभन्नू

म पीडा सहेरै छु हाँसी बसेकी
तिमीले मलाई प्रहासी नभन्नू

छु टाढा भएको मेरै बाध्यताले
छ नेपाल दिलमा प्रवासी नभन्नू

छ जे आफूसङ्ग खुसी छु त्यसैमा
मलाई कसैले निरासी नभन्नू

मेरो लक्ष्य सागर तरी फर्किने छ
नदीमै बसेरो छ प्यासी नभन्नू

बहर ( मुतकारिब मुसम्मन सालिम
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन – १२२ – १२२ – १२२ – १२२
काफिया – आसी
रदीफ ( नभन्नू
अभ्यास स् परिश्रमी पाठशाला

वि.सं.२०८२ जेठ १० शनिवार ०८:०२ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...