back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८२ असार १ आइतवार

714 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(असार १ गते, जुन १५)को बजारमा अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ४४ पैसा र विक्रिदर १३८ रुपैयाँ ०४ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५८ रुपैयाँ ०३ पैसा र विक्रिदर १५८ रुपैयाँ ७२ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८५ रुपैयाँ ९६ पैसा र विक्रिदर १८६ रुपैयाँ ७७ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 15, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.44 138.04
eur (European Euro)
1 158.03 158.72
gbp (UK Pound Sterling)
1 185.96 186.77
chf (Swiss Franc)
1 168.83 169.57
aud (Australian Dollar)
1 88.94 89.33
cad (Canadian Dollar)
1 100.73 101.17
sgd (Singapore Dollar)
1 107.01 107.48
jpy (Japanese Yen)
10 9.52 9.56
cny (Chinese Yuan)
1 19.13 19.22
sar (Saudi Arabian Riyal)
1 36.62 36.78
qar (Qatari Riyal)
1 37.71 37.87
thb (Thai Baht)
1 4.23 4.25
aed (UAE Dirham)
1 37.43 37.59
myr (Malaysian Ringgit)
1 32.37 32.51
krw (South Korean Won)
100 10.02 10.07
sek (Swedish Kroner)
1 14.38 14.45
dkk (Danish Kroner)
1 21.19 21.28
hkd (Hong Kong Dollar)
1 17.51 17.59
kwd (Kuwaity Dinar)
1 449.00 450.96
bhd (Bahrain Dinar)
1 364.27 365.86
omr (Omani Rial)
1 356.97 358.53

वि.सं.२०८२ असार १ आइतवार ०९:५६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...