back
CTIZAN AD

असार महिनाको लागि वाणिज्य बैंकहरुको नयाँ व्याजदर

वि.सं.२०८२ असार १ आइतवार

1.3K 

shares

काठमाडौं । असार महिनाको लागि वाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गरेका छन । सञ्चालित २० बैंक मध्ये १५ बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ५ बैंकले ब्याजदर घटाएका छन् ।

जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषत ५.९५२ प्रतिशतविन्दु रहेकोमा असार महिनामा ०.०५ प्रतिशतविन्दु घटेर ५.९०२ प्रतिशतविन्दुमा झरेको छ ।

असार महिनाको लागि कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंकले व्याजदर घटाएका हुन् ।

कुन बैंकको व्याजदर कति ?

SN Banks Intrest rate of jestha intrest rate of ashad Diffrence
Individual Institutional Individual Institutional Individual Institutional
1 Nabil bank 5.75 4.05 5.75 4.05 0 0
2 Siddhartha bank 5.75 4.75 5.75 4.75 0 0
3 NMB bank 6.6 5.6 6 5 -0.6 -0.6
4 Global ime bank 6 4.25 6 4.25 0 0
5 Macchapuchrre bank 6 4 6 4 0 0
6 Rastriya banijya bank 6 4 6 4 0 0
7 Prabhu bank 6.1 5 6.1 5 0 0
8 Prime commercial bank 6.25 3.5 6.25 3.35 0 -0.15
9 Standard Chartered bank 6.25 3.25 6.25 3 0 -0.25
10 Sanima bnk 6.33 4.5 6.33 4.5 0 0
11 Everest bank 6.64 5.64 6.55 5.55 -0.09 -0.09
12 NIC asia bank 6.6 5.6 6.55 5.55 -0.05 -0.05
13 Agricultiure development bank 5.51 3.25 5.45 4.45 -0.06 1.2
14 Nepal banK 5.45 4 5.45 4 0 0
15 Nepal sbi bank 5.5 4.5 5.5 4.5 0 0
16 Himalayan bank 5.5 4 5.5 4 0 0
17 Nepal Investment mega bank 5.5 4.5 5.5 4.5 0 0
18 Citizens bank 5.65 4 5.65 4 0 0
19 Kumari bank 5.91 4.91 5.71 4.51 -0.2 -0.4
20 Laxmi sunrise bank 5.75 4.5 5.75 4.5 0 0

वि.सं.२०८२ असार १ आइतवार १६:२६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...