back
CTIZAN AD

बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक

वि.सं.२०८२ असार १ आइतवार

4K 

shares

काठमाडाैँ । बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक भएको छ । ढकराम पौडेल युटुब च्यानलबाट सार्बजनिक भएको गीतमा माया प्रमेको विषयलाई रमाइलोसँग समेट्ने प्रयास गरिएको छ ।

पर्यटकीय दृष्टिकोणले विभिन्न जिल्लाको प्रचार गर्ने उद्देश्यले गीतलाई दर्जन भन्दा बढी कलाकारले गाएर उत्कृष्ट बनाएका छन् । सुमन विश्वकर्मा र सीताराम परियारको शब्दमा रहेको गीतमा ढकराम पौडेलको संगीत छ ।

गीतमा पुरुष कलाकारको रुपमा धकाराम पौडेल, सीताराम परियार, भूपेन्द्र राणा, हेमराज डाँगी, सुमन विश्वकर्मा, दिवाकर थपलिया, नवराज बस्नेत, तेजेन्द्र परियार, ईश्वर पोखरेल, राम बहादुर गजमेर, तिलक विश्वकर्माको स्वर छ ।

त्यस्तै महिला कलाकारको रुपमा कसम रानी ठकुरी, पार्वती विश्वकर्मा, स्वस्तिक विश्वकर्मा, मीरा गिरी, पार्वती पुन, प्रिया राणा मगर, गौरी राणा, सीता चन्द, प्रिति पुन मगर, अनिता सुनार, तिर्सना गडाल,पवित्र पुन मगरको स्वर छ ।

खेमराज गौतमको एरेन्जमा बनेको गीतमा हेमराज डाँगीको मिक्सिङ र ढकराम पौडेलको अडियो/भिडियो छ । निर्देशक भूपेन्द्र राणाले गरेका हुन् । छायाङकन, सम्पादन/रङ अनिल विष्ट प्युठानीले गरेका हुन् । पोस्ट प्रोडक्शन जलरापति डिजिटलबाट भएको हो

वि.सं.२०८२ असार १ आइतवार १७:४३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...