back
CTIZAN AD

वडाध्यक्ष सुनिल खनालसँगै आठजनाविरुद्ध किटानी जाहेरी दर्ता

वि.सं.२०८२ असार ५ बिहीवार

714 

shares

स्याङ्जा । आँधीखोला बचाउ अभियानका अभियान्तमामाथि र प्रहार गरेको आरोपमा वालिङ १० का वडाध्यक्ष सुनिल खनालसँगै आठजनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

आँधीखोला बचाउ अभियान संघर्षको कार्यक्रमबाट फर्किरहेका रास्वपाका नेता दिनकर नेपालमाथि मंगलबार फलामको रड प्रहार भएको र अर्का नेतामाथि हातपात भएको आरोप छ ।

वडाध्यक्ष खनालसँगै आठजनाविरुद्ध बुधबार वडा प्रहरी कार्यालय वालिङमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका मेघ आले र दिनेश तिवारी रड प्रहार सम्बन्धि ङटनाकाे सन्दर्भमा आवश्यक अनुसन्धानको प्रक्रिया सुरु भएको बताए । घटनापछि वडाध्यक्ष खनाल फरार छन् ।

वि.सं.२०८२ असार ५ बिहीवार १४:१२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...