back
CTIZAN AD

विदेशी ऋणबाट खानेपानी आयोजना नबानाउने धरानका नगर प्रमुखको घोषणा

वि.सं.२०८२ असार १९ बिहीवार

1.1K 

shares

काठमाडौँ । धरान उपमहानगरपालिकाले एशियली विकास बैंक (एडिबि) को ऋण नलिने घोषणा गरेको छ । उपमहानगरपालिकाका मेयर हर्कराज राईले आज (बिहिबार) खानेपानी मन्त्रालयलाई पत्र लेख्दै विदेशी ऋणमा खानेपानी आयोजना नबनाउने बताएका हुन् ।

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा धरानको खानेपानीको दीर्घकालीन योजनाका लागि रु. ४ करोड बजेट विनियोजन गरेको र बाँकी एडिबीबाट ऋण लिएर आयोजना निर्माण गर्ने सुन्नमा आएको भन्दै राइले सो ऋण नलिने पत्रमार्फत घोषणा गरेका हुन् । उनले आफै खोला खोल्सीको पानी जोडेर गुजारा गर्ने बताएका छन् ।

देशलाई ऋणको भारि नबोकाउन र राष्ट्रिय आम्दानीबाट खानेपानी आयोजना बनाउने भए मात्र अगाडी बढ्न पनि उनले आग्रह गरको छन् । उनले यसअघि लिएको ऋण पनि तिर्न बाँकी रहेकोले एडिबिको ऋण नलिने उक्त पत्रमा जनाएका छन् ।

वि.सं.२०८२ असार १९ बिहीवार १४:२४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...