back
CTIZAN AD

कपिलवस्तु बस दुर्घटना : २९ घाइते, ३ जना गम्भीर

वि.सं.२०८२ असार २९ आइतवार

444 

shares

कपिलबस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका–९ मा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घाइते सबैको पहिचान भइसकेको छ । उनीहरुलाई अस्पताल रिफर गरिएको छ ।

बसमा ३० जना चढेकोमा २९ जना घाइते भएका छन् । घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य छ ।

बुटवल रिफर भएका घाइतेहरु

१–जि.सल्यान बागचौर न.पा.१० बस्ने वर्ष ७७ कि देबी बुढाथोकी टाउको र शरीरको विभिन्न भागमा चोट (गम्भीर) ।
२–जि.सल्यान सारदा न.पा.१२ बस्ने वर्ष ५६ को मोहनलाल बुढाथोकी टाउकोमा चोट (गम्भीर)
३–जि.दाङ तुलसीपुर उ.म.न.पा.११ बस्ने वर्ष ३५ को श्रीधर अधिकारी बाँया हातमा चोट (गम्भीर)

चन्द्रौटामा उपचाररत घाइतेहरू

४–जि.रुकुम पश्चिम आठबिसकोट न.पा.८ ज्यामिरे बस्ने वर्ष २८ को मोतिलाल एरी टाउको र हातमा चोट अवस्था मध्यम ।
५–जि.सोलुखुम्बु सोताङ गा.पा.३ बस्ने वर्ष २१ को कोसिस गौतम टाउको र हातमा चोट अवस्था मध्यम ।
६–जि.सल्यान चिद्द कुमाउ गा.पा.२ बस्ने वर्ष १९ को अनिता चलाउने टाउको र हातमा चोट अवस्था मध्यम ।
७–जि.दाङ घोराही उ.म.न.पा.१८ बस्ने वर्ष ५२ कि सचिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम ।
८–जि.अर्घाखाँची सितगंगा न.पा.८ बस्ने वर्ष ६० कि टुककुमारी श्रेष्ठ टाउको र हातमा चोट अवस्था मध्यम ।
९–जि.सल्यान बागचोर न.पा.१० बस्ने वर्ष २५ को चित्रप्रसाद धिताल टाउको र हातमा चोट अवस्था मध्यम ।
१०–जि.रोल्पा परिवर्तन गा.पा.३ वर्ष बर्ष ३१ को ओमप्रकाश खड्का टाउको र हातमा चोट अवस्था मध्यम ।
११–जि.दाङ राप्ती गा.पा.४ बस्ने वर्ष २८ कि रुपा चौधरी टाउको र हातमा चोट अवस्था मध्यम ।
१२–जि.रोल्पा गंगादेव गा.पा.३ बस्ने बर्ष ३९ को हेमराज वली टाउको र हातमा चोट अवस्था मध्यम ।
१३–जि.पर्वत मादी गा.पा.३ वर्ष ३९ को खड्क ब.पुन टाउको र हातमा चोट अवस्था मध्यम ।
१४–जि.सल्यान छत्रेश्वरी गा.पा.१ बस्ने वर्ष ४३ को भीमबहादुर बि.क. टाउको र हातमा चोट अवस्था मध्यम ।
१५–जि.सल्यान बागचौर न.पा.४ बस्ने बर्ष ४० को ईन्द्र ब.बि.क. टाउको र हातमा चोट अवस्था मध्यम ।
१६–जि.दाङ तुलसीपुर उ.म.न.पा.११ बस्ने वर्ष २१ ललित शर्मा टाउको र हातमा चोट अवस्था मध्यम ।
१७–जि.रोल्पा गंगादेव गा.पा.३ बस्ने वर्ष ३१ सन्दिप वली टाउको र हातमा चोट अवस्था मध्यम,ऐ.०६ः१० बुटवल रिफर
१८–जि.डढेल्धुरा आलीताल गा.पा.४ बव बर्ष २२ को बिशाल बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम ।
१९–जि.दाङ दंगिशरण गा.पा.२ बस्ने वर्ष २४ कि शर्मिला नेपाली टाउको र हातमा चोट अवस्था मध्यम ।
२०–जि.सल्यान छत्रेश्वरी गा.पा.३ बस्ने वर्ष ४२ कि रस्मी बोहोरा टाउको र हातमा चोट अवस्था मध्यम ।
२१–जि.दाङ घोराही उ.म.न.पा.११ बस्ने वर्ष ३९ को बेद बहादुर वली टाउको र हातमा चोट अवस्था मध्यम ।
२२– जि.दाङ घोराही उ.म.न.पा.१ बस्ने वर्ष ३० महेन्द्र दराई हात खुट्टामा चोट अवस्था सामान्य ।
२३–जि.दाङ तुलसीपुर उ.म.न.पा.१२ बस्ने वर्ष ४० को धनराज गौतम खुट्टामा चोट अवस्था सामान्य ।
२४–जि.ऐ.ऐ.बस्ने वर्ष १५ को आधार गौतम दाया हात फ्याक्चर अवस्था मध्यम । ऐ.०६ः१० बुटवल रिफर
२५–जि.दाङ घोराही उ.म.न.पा.११ बस्ने वर्ष ३५ कि सिता बस्नेत ढाड र खुट्टामा चोट अवस्था मध्यम ।
२६–जि.सल्यान बागचौर न.पा.१० बस्ने वर्ष ३७ कि निशा के.सी.हातमा चोट सामान्य ।
२७–ऐ.ऐ.बस्ने वर्ष २२ को सन्तोष शर्मा हात खुट्टामा चोट सामान्य ।
२८ जि.दाङ बबई गा.पा.६ बस्ने वर्ष ३३ को रमेश सुनार सामान्य ।
२९ जि.दाङ तुल्सीपुर उ.म.न.पा.११ बस्ने वर्ष ३७ को लेखराज पाण्डे सामान्य

वि.सं.२०८२ असार २९ आइतवार ०९:२९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...