back
CTIZAN AD

सालिकोद्वारा भारी संख्यामा कर्मचारीको माग

वि.सं.२०८२ साउन ७ बुधवार

2.2K 

shares

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै मार्केटिङ र क्लेम विभागमा कर्मचारीको माग गरेको हो ।

कम्पनीले गण्डकी प्रदेश प्रमुखको लागि एक जना माग गरेको छ त्यस्तै काठमाडौं उपत्यका र बाहिरका लागि एसिस्टेन्ट म्यानेजर केहि संख्यामा माग गरेको छ ।

सिनियर अफिसर, अफिसर, जे आर अफिसर, तथा एसिस्टेन्ट पदमा केही संख्याले कर्मचारी माग गरेको छ ।

नेपाल भरका इच्छुक उम्मेदवार आवेदन दिन सक्नेछन् । कम्पनीले सार्वजनिक गरेको सम्पूर्ण योग्यता पुगेको उम्मेदवारले https://online.salico.com.np/career वेबसाइट मार्फत आवश्यक विवरण समावेश गरी आवेदन दिन सक्नेछन् ।

वि.सं.२०८२ साउन ७ बुधवार १३:५८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...