back
CTIZAN AD

नेपालका थापा एकोसोकको अध्यक्षमा निर्वाचीत

वि.सं.२०८२ साउन १६ शुक्रवार

3.1K 

shares

काठमाडौ । संयुक्त राष्ट्रसंघको स्थायी नियोगका लागी नेपाली राजदूत लोकबहादुर थापा राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (एकोसोक) को अध्यक्षमा निर्वाचित भएका छन् ।

संयुक्त राष्ट्र संघका ६ प्रमुख अंगमध्ये एक मानिने आर्थिक तथा सामाजिक परिषद् (एकोसोक)मा अध्यक्षमा थापासंगै अमर बेन्जामा (अल्जेरिया), हेक्टर गोमेज हर्नान्डेज (स्पेन), वेलिङ्टन डारियो बेन्कोस्मे कास्तानोस (डोमिनिकन रिपब्लिक) र पारुयर होभहान्निस्यान (अर्मेनिया) पनि उपाध्यक्षमा चयन भएका छन् ।

यो बिश्वसंस्थाले अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक सहयोग र विकास प्रवद्र्धनका लागि काम गर्दै आएको छ । अध्यक्षमा निर्वाचीत भएसंगै थापाले देशलाई गौरव मिलेको र ऐतिहासिक क्षण भएको बताएका छन् ।

वि.सं.२०८२ साउन १६ शुक्रवार १२:४७ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...