back
CTIZAN AD

बिष्णु माझी तिज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडियाेसहित)

वि.सं.२०८२ साउन २८ बुधवार

4.3K 

shares

काठमाडौं । वहुचर्चित लोक गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । फ्यानहरु लामो समयदेखि उनको गीतको प्रतिक्षामा थिए ।

सपना म्युजिक इन्डस्टिज नामक युटुवच्यानलमा ‘म त नराउरी’ बोलको गीत आज अपलोड गरिएको हो । यो गीतमा बिष्णुका श्रीमान् सुन्दरमणी अधिकारीको शब्द र संगीत छ ।

‘म त नराउरी’ गीतमा उनले छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु उठाएका छन् । गीतका शब्दहरु मार्मिक छन् ।

भिडिओमा प्रमुख मोडेलको रुपमा ललिता पौडेलले अभिनय गरेकी छन् । बिष्णु माझीको गायिकीमा उनकै सिग्नेचर स्टाइल छ ।

वि.सं.२०८२ साउन २८ बुधवार १२:२१ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...