back
CTIZAN AD

गाईकोभन्दा स्वस्थकर साङ्लाको दुध

वि.सं.२०८२ साउन २८ बुधवार

714 

shares

एजेन्सी । हालै वैज्ञानिकले डिप्लोपटेरा पङ्क्टाटा नामक साङ्लाको प्रजातिले उत्पादन गर्ने दुध गाईकोभन्दा तीन गुणा बढी पौष्टिक हुने दाबी गरेका छन् ।

वैज्ञानिक खोजमा यो दुधमा प्रोटिन, बोसो र चिनी प्रशस्त मात्रामा पाइन्छ, जसले यसलाई पृथ्वीको सबैभन्दा पौष्टिक आहार बनाउँछ। यसमा शरीरको लागि आवश्यक सबै ९ एमिनो एसिड पाइन्छ। साथै, उक्त दुध ल्याक्टोजरहित हुन्छ।

एलर्जी भएका व्यक्तिको लागि उपयुक्त हुने विश्वास गरिएको छ। तर दुध निकाल्ने जटिल प्रक्रियाको कारण यो बजारमा उपलब्ध छैन। तर ठूलो मात्रामा परीक्षणको अभावको कारण यो दुध मानिसको लागि पूर्ण रूपमा सुरक्षित छ कि छैन भनेर प्रमाणित भएको छैन।

साङ्लाको एक सय ग्राम दुधमा लगभग सात सय क्यालोरी हुन्छ, जुन गाईको दुधभन्दा तीन गुणा बढी हो। यसको अत्यधिक सेवनले तौल बढाउन सहयोग पुग्छ। रोचक कुरा के भने एक सय ग्राम दुध बनाउन एक हजारभन्दा बढी पोथी साङ्ला चाहिन्छ।

वि.सं.२०८२ साउन २८ बुधवार १७:१४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...