back
CTIZAN AD

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

वि.सं.२०८२ साउन २८ बुधवार

567 

shares

काठमाडौँ । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज १०.५० अंकले सेयर बजार घट्दा नेप्से २७८५ अंकमा कायम भएको छ ।

बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो  दिन ६ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ६ अर्ब १६ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने एउटाको स्थिर रह्यो ।

आज १३ समूह मध्ये जम्मा तिन वटा समूह बढेको छ भने बाँकी सबै भटेको छ । विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशत बढेका छन् ।
त्यस्तै आज सबैभन्दा बढी व्यापार समूह घटेको छ । व्यापार १.५० प्रतिशत घट्यो । बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ तथा निर्जीवन बीमा ०.२७ प्रतिशत घटे ।

आज सबैभन्दा बढी मायाखोला हाइड्रोपावरको सेयर मूल्य बढेको छ । सो हाइड्रोपावरको मूल्य ५.७४ प्रतिशतले बढेको हो भने आज सबैभन्दा बढी मूल्य घट्नेमा सिक्लेस हाइड्रोपावर अग्र स्थानमा रहेको छ । आज सो सिक्लेस हाइड्रोपावर७.२२ प्रतिशत घट्यो

आज धेरै कारोबार भएका कम्पनीमा बलेफी हाइड्रोपावर पहिलो नम्बरमा रहेको छ ।

वि.सं.२०८२ साउन २८ बुधवार १६:५४ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...