back
CTIZAN AD

चारु /राग विराग

वि.सं.२०८२ साउन ३१ शनिवार

1.8K 

shares

रसज्ञ छहरा
कावासोती–३ नवलपुर,नेपाल

बेचेर सपना सँगिनी यो रात किनेको छु
साथै जीवन बिताउने औकात किनेको छु

दिन्छ्यौ यो जिन्दगीमा खुसी तिमीले भनेर नै
मैले गठिला कर्मठ तिम्रा हात किनेको छु

सदैव हाम्रो यो जिन्दगीमा सुख होला भनी
सधैँ मीठो खान दिन्छ्यौ अन्नपात किनेको छु

तिम्रा ती कार्यको प्रसंशा गर्दै मैले आज औधी
तिमीलाई दिन भनेर सौगात किनेको छु

अन्तिम घडीसम्म मलाई साथ दिन्छ्यौ भन्दै
जीवन सँगिनी मेरी जन्मजात किनेको छु

आदि अनुप्रास : आत
शेष अनुप्रास : किनेकोछु
अभ्यास : नेपाली साहित्यकार विश्वसञ्जाल

वि.सं.२०८२ साउन ३१ शनिवार ०९:५८ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...