back
CTIZAN AD

इजरायलद्वारा वेस्ट बैंकमा ४८ प्यालेस्टिनी पक्राउ

वि.सं.२०८२ भदौ २ सोमवार

2.1K 

shares

जेरुसेलम  । इजरायली सेनाले वेस्ट बैंकका विभिन्न क्षेत्रमा ठूलो मात्रामा गिरफ्तारी अभियान चलाउँदै ४८ प्यालेस्टिनीलाई पक्राउ गरेका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी वफाका अनुसार, दुई प्यालेस्टिनीलाई कल्किल्या र अर्कोलाई असिरा अल–शामालिया सहरबाट घरमा छापा मारेर पक्राउ गरिएको हो ।

जेरुसलेमको दक्षिणमा रहेको उम्म टुबा गाउँबाट ३३ जना कामदारलाई अनुमति नभएको बहानामा पक्राउ गरिएको बताइएको छ । पछिल्ला महिनाहरूमा सयौँ कामदारलाई इजरायली प्रहरीले पक्राउ र दुव्र्यवहार गरेको छ ।

बेथलेहेममा इजरायली सेनाले १२ जना प्यालेस्टिनीलाई उनीहरूको घरमा छापा मारेपछि र लुटपाट गरेपछि पक्राउ गरेका छन् ।

वेस्ट बैंकमा हालैका महिनाहरूमा इजरायली सेनाको आक्रमण, छापा, गिरफ्तारी र गोलीबारी तीव्र भएको छ, जसले स्थानीय प्यालेस्टिनीहरूमा तनाव बढाएको छ ।(रासस/क्युएनए)

वि.सं.२०८२ भदौ २ सोमवार १७:२८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...