back
CTIZAN AD

रास्वपा केन्द्रीय सदस्य पाँडेलाई चार दिन थुनामा राख्न अनुमति

वि.सं.२०८२ भदौ १२ बिहीवार

918 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

पाँडे बुधबार पक्राउ परेका हुन् । एक महिलाले सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत अश्लील र आपत्तिजनक सन्देश पठाएको भन्दै दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ । पाँडेनिकट रास्वपा कार्यकर्ताहरूले भने यो पक्राउलाई राजनीतिक प्रतिशोध भएको बताएका छन् ।

वि.सं.२०८२ भदौ १२ बिहीवार १६:५३ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...