back
CTIZAN AD

सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिसीईओमा मरासिनी नियुक्त

वि.सं.२०८२ भदौ २० शुक्रवार

2.5K 

shares

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त भएका छन् ।

भाद्र १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मरासिनीलाई शुक्रबारदेखि लागु हुनेगरी डिसीईओ पदमा नियुक्ति गर्ने निर्णया गरेका थियो । सो निर्णयको अनुसार आजबाट मरासिनीलाई डिसीईओ पदमा नियुक्त गरिएको हो ।

कम्पनीका अनुसार मरासिनीलाई भदौ १९ गते देखि लागु हुने गरी ४ वर्षको लागि नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । मरासिनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा नायब महाप्रन्धकको जिम्मेवारीमा विगत ८ वर्ष देखि कार्यरत रहेका थिए । जीवन बीमा क्षेत्रमा उनको लामो अनुभव र नयाँ जिम्मेवारीले कम्पनीलाई अझ उचाईमा पुर्याउन महत्वपुर्ण योगदान पुग्ने कम्पनीले उनीबाट आशा राखेको छ ।

वि.सं.२०८२ भदौ २० शुक्रवार १२:०५ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...