back
CTIZAN AD

कविता : गुनासो

वि.सं.२०८२ भदौ २१ शनिवार

2.4K 

shares

ओम आचार्य,अर्घाखाँची

कोही पोख्छ
कोही उठाउँछ
कोही शीत जस्तो छ
कोही किरण जस्तो छ
समय उही नभएर पनि
उही जस्तो छ।

कोही छर्छ
कोही टिप्छ
हतार हतारमा छ
सम्बन्ध मजधारमा छ
कोही नासो जस्तो छ
कोही सनासो जस्तो छ ।

कोही निवेदन जस्तो छ
कोही प्रतिवेदन जस्तो छ
कोही बनाउने जस्तो छ
कोही बिगार्ने जस्तो छ
न कोही कोही जस्तो छ
तर ऐनामा जोई पोइ जस्तो छ।

 

वि.सं.२०८२ भदौ २१ शनिवार ०९:२१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...