back
CTIZAN AD

निहत्था युवाहरूको ज्यान गएपछि नेपाल राष्ट्रिय प्रध्यापक संगठनको ध्यानाकर्षण

वि.सं.२०८२ भदौ २४ मंगलवार

1.4K 

shares

नेपाल राष्ट्रिय प्रध्यापक संगठनले शान्तिपूर्ण प्रदर्शनीमार्फत् सरकारसमक्ष आफ्ना माग पूरा होस् भन्दै संघर्षमा उत्रिएका युवाहरूप्रति सरकारले ज्यादती गरेको भन्दै विरोध जनाएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले वार्तामार्फत समस्याको निकास खोज्नुको सट्टा सरकारले युवाहरूलाई उत्तेजित गराउँदै अत्याधिक भौतिक शक्ति प्रयोग गरी निहत्था युवाहरूको ज्यानसम्म जाने परिस्थिति सिर्जना गराएकोप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘हामी देशमा विकसित यस विषम परिस्थितिमा सरोकारवाला सम्पूर्ण पक्षलाई देश र जनताको बृहत हितलाई ध्यानमा राखी संयम अपनाउन अनुरोध गर्दछौँ । साथै सरकारलाई दमनको नीति तुरुन्त त्यागी शान्तिपूर्ण प्रक्रियाद्वारा युवाहरूको माग सम्बोधन गर्न, घाइतेहरूको उपचार गर्न, बन्दीहरू रिहाई गर्न मृत्यु भएकाहरूको परिवारजनलाई क्षतिपूर्ति दिन, र यस घटनामा संलग्न दोषीहरूलाई सजायको व्यवस्था गर्न अपिल गर्दछौँ’, संगठनले अध्यक्ष प्रा।डा। बालमुकुन्द रेग्मी र महासचिव डा। तिलक के।सी।द्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत भनेको छ ।

संगठनले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:१५ मा प्रकाशित

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक...