काठमाडौँ । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरका अनुसार महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेका हुन् ।
जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।
वि.सं.२०८२ भदौ २५ बुधवार १२:४६ मा प्रकाशित






























