back
CTIZAN AD

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि

वि.सं.२०८२ असोज २८ मंगलवार

942 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदै छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी भएको छ।

बैठकमा पेश गरिने एजेन्डा भने अहिलेसम्म टुंगो लागेको छैन। त्यसका लागि आज बिहान ११ बजे कार्यसम्पादन समिति बैठक बस्ने र एजेन्डा तय गर्ने कार्यक्रम रहेको बताइएको छ।

पार्टीका शीर्ष नेताहरूबीच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समितिमा पेश गर्ने एजेन्डाको विषयमा सहमति जुट्न सकेको छैन। एजेन्डामै मतभेद भएपछि आइतबार बोलाइएको बैठक आजका लागि सारिएको थियो।

नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने कि नसक्ने भन्ने विषयमा नेताहरूबीच फरक धारणा देखिएको छ। यही मतभेदकै कारण पनि कांग्रेसको आन्तरिक एकता परीक्षणमा परेको बताइन्छ।

वि.सं.२०८२ असोज २८ मंगलवार ०७:४५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...