back
CTIZAN AD

कांग्रेसको केन्द्रीय समिति बैठक आज, जेनजीपछि पहिलो निरन्तरता

वि.सं.२०८२ असोज ३० बिहीवार

963 

shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको छ। बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक पनि सोही कार्यालयमा बस्ने छ।

कार्यसम्पादन समितिको बैठकमा सहमति कायम गर्नका लागि एजेण्डा तय गरिनेछ, जसलाई आजको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिनेछ। जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक हिजो २९ गते एक दिनको विश्रामपछि आज पुनः निरन्तरता पाएको छ।

कांग्रेस नेताहरूका अनुसार आजको बैठक पार्टी भित्रको रणनीति, आगामी कार्यक्रम र महत्वपूर्ण निर्णयमा केन्द्रित रहने छ।

वि.सं.२०८२ असोज ३० बिहीवार ०७:४१ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...