back
CTIZAN AD

हमासले दिएको एक शव बन्धकको नभएको पुष्टि

वि.सं.२०८२ असोज ३० बिहीवार

573 

shares

काठमाडौँ । हमासले रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको मृत बन्धकको शव कुनै पनि बन्धकको नभएको पुष्टि भएको छ। इजरायली सेनाले शवको परीक्षणपछि चौथो शव बन्धकको नभएको जनाएको छ।

इजरायली सेनाले बन्धकको शव फिर्ता गर्ने क्रममा आवश्यक तयारी र सतर्कता अपनाउन पनि आग्रह गरेको छ। गत सोमबारसम्म हमासले सबै जीवित बन्धक रिहा गरिसकेको भए पनि मृत बन्धकको शव हस्तान्तरण प्रक्रिया अहिलेसम्म जारी छ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासलाई बन्धक र शवहरूको रिहाइका लागि सम्झौता सर्तहरू पूरा गर्न जोड दिएका छन्। अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले हतियार छोड्न तयार नभएमा पुनः कारवाही गर्ने चेतावनी दिएका छन्। उनले भनेका छन्, “हमासले जिम्मेवारी समयमा पूरा नगरे, इजरायलले युद्ध पुनः सुरु गर्न सक्नेछ।”

वि.सं.२०८२ असोज ३० बिहीवार १०:१६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...