back
CTIZAN AD

आज सोमबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक २४ सोमवार

816 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज उत्साह र आत्मविश्वास बढ्नेछ। काममा मन लाग्नेछ र नयाँ अवसर प्राप्त हुने सम्भावना छ। दाम्पत्य सम्बन्धमा मधुरता बढ्नेछ। आर्थिक पक्ष बलियो बन्ने संकेत छन्। धार्मिक कार्य वा यात्राको अवसर मिल्न सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज नयाँ योजनामा सामेल हुन मन लाग्नेछ। आर्थिक लाभ प्राप्त हुन सक्छ। साथीभाइ र परिवारको सहयोग मिल्नेछ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ। मध्यान्हतिर मनमा सन्तोष र शान्ति छाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज व्यवसाय र व्यापारमा सुधार हुनेछ। पारिवारिक जिम्मेवारी पूरा गर्न सकिनेछ। मित्र वा साथीको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा नयाँ ताजगी आउनेछ। छोटो दूरीको रमाइलो यात्रा सम्भव छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सानो प्रयासले ठूलो उपलब्धि मिल्नेछ। नजिकका व्यक्तिहरूको साथले आत्मबल बढ्नेछ। खर्चमा सामान्य वृद्धि भए पनि मनमा खुसी रहनेछ। घरायसी कार्यमा व्यस्त रहन सक्नुहुन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मिहिनेतको उचित मूल्यांकन हुनेछ। मानसम्मान प्राप्त हुने सम्भावना छ। पारिवारिक सुख बढ्नेछ। आर्थिक लाभका नयाँ मार्ग खुल्नेछन्। स्वास्थ्य तन्दुरुस्त रहला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन सकारात्मक रहला। नयाँ योजनामा लगानी फाइदाजनक हुन सक्छ। पारिवारिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। प्रेम र सम्बन्धमा विश्वास बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज काममा ढिलाइ भए पनि नतिजा अनुकूल आउनेछ। आर्थिक पक्षमा सुधार हुनेछ। मित्र वा आफन्तसँगको भेट लाभदायक बन्न सक्छ। पारिवारिक सद्भाव कायम रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आत्मविश्वासले भरिपूर्ण बन्नुहुनेछ। पुराना समस्या समाधान हुनेछन्। दाम्पत्य सम्बन्धमा सुमधुरता आउनेछ। आर्थिक पक्ष सबल बन्नेछ। मानसिक सन्तुलन कायम राख्नुहोस्।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज नयाँ सिकाइ र अनुभव प्राप्त हुनेछ। व्यापारमा सुधारको संकेत छ। नातागोता र साथीभाइबाट सहयोग मिल्नेछ। आत्मबल बढ्नेछ। स्वास्थ्यमा सानोतिनो सुधार आउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज कार्यक्षेत्रमा अवसर आउनेछ। आर्थिक लाभका सम्भावना देखिन्छन्। पारिवारिक वातावरण खुसी रहनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज यात्राबाट लाभ प्राप्त हुनेछ। आफन्त वा साथीभाइबाट सल्लाह र सहयोग पाइनेछ। नयाँ योजना सुरु गर्न अनुकूल समय छ। आर्थिक पक्ष सुदृढ बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आज मिहिनेत अनुसार नतिजा पाउनुहुनेछ। कार्यमा सफलता र आत्मसन्तुष्टि प्राप्त हुनेछ। अध्ययन वा प्रतियोगितामा राम्रो परिणाम आउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ।

२०८२ कात्तिक २४ गते, सोमबार, १० नोभेम्बर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ कात्तिक २४ सोमवार ०७:४९ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...