back

ओमान विरुद्ध खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा

वि.सं.२०७४ जेठ २९ सोमवार

285 

shares
NTC AD
Global IME AD

 

nepal

२९  जेठ काठमाडौँ ।   नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ग्यातुको कोजीले भोली ओमान विरुद्ध हुने एएएफसी एसियन कप २०१९ को छनौट चरणअन्तर्गतको खेलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा गरेका छन् । राष्ट्रिय टिमका कप्तान अनिल गुरुङले टोलीमा पुनरागमन गरेका छन् । अनिल गुरुङको कप्तानीमा तोजीले २३ सदस्यीय टीमको घोषणा गरेका हुन् । खेल भोली दिउसो ३ बजे सशस्त्र प्रहरीको खेल मैदान हलचोकमा हुदै छ ।
यस्तो छ पुरा टिमः
गोलकिपरः किरण कुमार लिम्बु, विकेश कुथु, एलन न्यौपाने

डिफेन्डरः विराज महर्जन, अनन्त तामाङ, अदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी, मानबहादुर तामाङ

मिडफिल्डः सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, हेमन्त थापा , राजेन्द्र रावल, हेमन गुरुङ, सुनिल बल
फरवार्ड ः नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ, बिमल घर्ति मगर
मुख्य प्रशिक्षकः ग्यातुको कोजी
सहायक प्रशिक्षकः राजुकाजी शाक्य

वि.सं.२०७४ जेठ २९ सोमवार ११:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

हङकङलाई ८ विकेटले पराजित गरेर एक खेलअगावै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८...

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

टस जितेर हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको...

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

वर्षाले नेपाल र हङकङबीचको खेल प्रभावित

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल...

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

एसिसी प्रिमियर कप : आज नेपाल हङकङसँग खेल्दै

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो...

अन्तर प्रदेश खेलकुद प्रतियोगिता : महिला फुटबलको उपाधि कोशीलाई

अन्तर प्रदेश खेलकुद प्रतियोगिता : महिला फुटबलको उपाधि कोशीलाई

भरतपुर । चितवनको भरतपुरमा जारी अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला...

नेपाली सेना र सञ्चारकर्मीबीचको मैत्रीपूर्ण खेलमा सेना विजयी

नेपाली सेना र सञ्चारकर्मीबीचको मैत्रीपूर्ण खेलमा सेना विजयी

काठमाडौँ । नेपाली सेना र सञ्चारकर्मीबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता...