back
CTIZAN AD

प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

वि.सं.२०८२ मंसिर ९ मंगलवार

390 

shares

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुर्नस्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन संविधान र लोकतन्त्रविपरीत भएको निर्णय गरेको एमालेले आज सर्वोच्चमा रिट दायर गरेको हो ।

विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले आज प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको जानकारी दिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्को सरकार ढलेपछि बनेको अन्तरिम सरकारका प्रमुख सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामान्द्र पौडेलले संसद विघटन गरेका थिए ।

वि.सं.२०८२ मंसिर ९ मंगलवार १२:३९ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...