back
CTIZAN AD

गजल

वि.सं.२०८२ पुस १२ शनिवार

1.4K 

shares

शर्मिला तिमल्सिना, धादिङ

कसैले खुब कथा सुनाउँदै थिए
सुनेर लाज नै लजाउँदै थिए

प्रिय मसङ्ग जिस्किँदा घरी घरी
सबैले ¥याल खुब चुहाउँदै थिए

कला र सीप हुने परे ओझेलमा
अबुझ बनेर गुरु सिकाउँदै थिए

हराउँदै गए खुसीहरू प्रिया
दलालले युवा उडाउँदै थिए

सुटुक्क आज उनको प्यार पाउँदा
गरेर डाह सब चियाउँदै थिए

बहर : हजज मुसद्दस सालिम मकबुज
अर्कानः मुफाइलुन् , मुफाइलुन् , मुफाइलुन्
वजन : १२१२ – १२१२ – १२१२
काफिया : आउँदै
रदिफ : थिए
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ पुस १२ शनिवार ०५:५७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...